शिवालय ४ मा निर्विरोध सभापति- शिवलाल रेग्मी चयन

दिपेन्द्र थापा मगर
दैलेख २३ भाद्र : नेपाली काँग्रेस १४औं महाधिवेशनको वडा अधिबेशन २०७८ भाद्र १८ केही बिबादित जिल्लाहरु बाहेक देशैभरी सम्पन्न भएकोछ। सोही अनुसार जाजरकोट जिल्ला शिवालय  गाउँपालिका वडा नं ४ मा शिवलाल रेग्मी चयन हुनुभएको छ।
सभापति रेग्मिको कार्यसमितिमा उपसभापति खडक जैसी (सचिव)_रत्न बहादुर बुढा, वीर बहादुर रावत (सह-सचिव) तुल बहादुर बुढा (कोषाध्यक्ष) कल्पना बुढा (सदस्यहरु)- नन्दलाल जैसी , शेर बहादुर बुढा, कमला बुढा जैसी , धनमाया जैसी , परिमल बुढा, हरिलाल रेग्मी रहेकाछन।
वडा नं ४ बाट क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ शिवलाल रेग्मी , कल्पना बुढा, हरिलाल रेग्मी ,कमला बुढा जैसी, रत्न बहादुर बुढा, वीर बहादुर रावत , खडक जैसी , तुल बहादुर बुढा , नन्दलाल जैसी  रहेका छन।

सम्बन्धित खवर

Back to top button