नेपाली काङ्ग्रेस छेडागाडको १४औं महाधिवेशन निर्बिरोध सम्पन्न – सभापति टोपेन्द्र अधिकारी

दिपेन्द्र थापा मगर
जाजरकोट १० असोज: नेपाली काङ्ग्रेस छेडागाड नगरपालिका अधिबेशन तोकिएकै समयमा निर्विरोध चयन भएकोछ। नगरपालिका अधिबेशनबाट सर्वसहमती सभापतिमा टोपेन्द्र अधिकारी चयन भएका छन।
सभापति टोपेन्द्र अधिकारीको कार्यसमितिमा उपसभापति शेर ब. थापा, कर्ण ब. खड्का रहेका छन।सचिवमा दिप ब. शाही , नर ब. थापा सह_सचिव कर्ण ब. बुढा, प्रेम ब. खड्का सहित ७५ जना सदस्य सहितको नगर कार्यसमिति निर्बिरोध चयन भएको छन।

सम्बन्धित खवर

Back to top button