१४औं महाधिवेशनमा नलगाड नगरपालिका निर्विरोध सम्पन्न -सभापति जय ब. सिंह


दिपेन्द्र थापा मगर
जाजरकोट १० असोज :नेपाली कांग्रेस नलगाड नगरपालिका १४औं महाधिवेशन बाट सर्वसहमत नगर कार्यसमिती चयन भएको छ। उक्त कार्यसमितिमा सभापति जय बहादुर सिंह निर्बिरोध चयन हुनुभएको छ।











