चिङ्गाड गाउँपालिका र महिला तथा बालबालिका समाज कल्याण इकाईको समन्वयमा जेष्ठ नागरिकलाइ संमान

वीर खाँण ठकुरी
सुर्खेत १५ असोज : ३१औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा चिङ्गाड गाउँपालिका वडा नम्बर ३ र ४ को वडा कार्यालयमा ८० बर्ष माथिका वृद्ध आमावुवालाइ सम्मान गर्ने कार्यक्रम सप्पन्न भएको छ।
चिङ्गाड गाउँपालिकाको आयोजना र महिला तथा बालबालिका समाज कल्याण इकाईको समन्वयमा जेष्ठ नागरिकलाई फाईबर सिरक र सिरकको खोल बितरण गरिएको छ। वडा नं ३ मा १९ र वडा नं ४मा १३ जना लाई संमान गरिएको छ ।

सम्बन्धित खवर

Back to top button