जाजरकोटका २६ जना माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा

खलंगा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रथम सम्मेलन २ सय ११ सदस्यीय प्रदेश कमिटी चयन गर्दै सकिएको छ । तीन दिन सम्म चलेको सम्मेलनले दश जिल्लाबाट २ सय ११ जनाको प्रदेश कमिटी बनाएको हो । कमिटीमा जाजरकोट बाट २६ जनाको नाम प्रस्ताव गरिएको छ ।

जिल्लाका सात वटै पालिकाबाट खुला, महिला, दलित र युवातर्फ गरी प्रदेश समितिमा प्रस्ताव गरिएको माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।

नलगाड नगरपालिका बाट स् गणेशप्रसाद सिंह, टेकबहादुर रावल, राममाया हमाल, इन्द्रप्रसाद शर्मा, डम्बरबहादुर रावत, गोपी विक लाई चयन गरिएको छ ।

भेरी नगरपालिका स् यूवराज आचार्य, ढकवीर राणा, इमाश्वर देवकोटा, कृष्णराज विक, पूर्णदेव शर्मा, पार्वती विक

छेडागाड नगरपालिका स् चन्दबहादुर थापा, प्रेमबहादुर खत्री, धर्मशिला बस्नेत

बारेकोट नरबहादुर गिरी, तिलक रावत

जुनीचाँदे गाउँपालिका वीरबहादुर रावत (सौगात), शिवा आचार्य,कृष्ण केसी

कुशे गाउँपालिका स् हरिभक्त नेपाली, वविता चनारा, पार्वती थापा,मनोज विक (मोहित)

शिवालय गाउँपालिका स् चन्द्रकला अधिकारी, हरिबहादुर थापा सर्वसहमत प्रदेश कमिटीमा चयन भएका छन् ।

सम्बन्धित खवर

Back to top button