फेरि अज्ञात समूहले एनसेल टावरमा आगाेझाे स्याे

ललितपुर, १६ साउन : जिल्लाको कोन्ज्योसोम–२, शंखुमा रहेको एनसेल टावरमा आगलागी भएको छ। अ ज्ञात समूहले गएराति साढे ११ बजेको समयमा टावरमा आगो झाेसेकाे हो । आग लागीबाट टावरमा आंशिक क्ष ति भएको महानगरिय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता तथा डिएसपी नारायण चिमरियाले जानकारी दिए ।

आगलागिबाट टावरमा भएको क्ष तिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । एनसेल टाउर नजिकै प्रे सर कुकर ब मभेटिएको शं खुका वडा अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए । उनका अनुसरा अहिले प्रेसर कुकर ब मडि स्पोज गर्न नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगिसेकेको छ ।

टावरमा कसले के प्रयोजनका लागि आग लागी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको प्रवक्ता चिमरियाले बताए ।

याे पनि

डिभी नभरेर पनि अमेरिकी ग्रीनकार्ड पाउने अर्को तरिका
काठमाडाैं : नेपालीहरुले अमेरिकाको स्थायी बसोबास अनुमतिपत्र अर्थात् ग्रीनकार्ड पाउने सजिलो माध्यम हो– डाइभर्सिटी भिसा चिठ्ठा अर्थात् डीभी लोटरी कार्यक्रम । डीभी कार्यक्रमअन्तर्गत हरेक वर्ष हजारौंको सङ्ख्यामा नेपालीहरु अमेरिका पुगी ग्रीनकार्ड पाउने गरेका छन् ।

तर, ग्रीनकार्ड पाउने त्यो मात्र एक माध्यम होइन । अमेरिकाको भिसा कार्यक्रम अनुसार धेरै पैसा छ भने अमेरिकामा लगानी गरेर त्यहाँको ग्रीनकार्ड सजिलै पाउन सकिन्छ । आखिर कसरी पाउने त यस्तो ग्रीनकार्ड ?

अमेरिकाको ईबी–५ नामक भिसा कार्यक्रम अनुसार आप्रवासी लगानीकर्तालाई ग्रीनकार्ड पाउने बाटो खुल्ला हुन्छ । सामान्यतः अमेरिकामा करिब १० लाख अमेरिकी डलर लगानी गरी १० जनालाई रोजगारी दिनसक्ने आप्रवासीको लगानीलाई मध्यनजर गरी ग्रीनकार्ड दिइन्छ । तर, अमेरिकामा अधिक बेरोजगारी रहेको क्षेत्रमा भने केबल ५ लाख अमेरिकी डलर मात्र लगानी गरेपनि ग्रीनकार्ड पाइन्छ ।

हालै अमेरिकाको नागरिकता तथा अध्यागमन निकायले परिवर्तन गरेको नियमअनुसार आगामी नोभेम्बर २१ बाट भने यो नियम परिवर्तन हुँदैछ । नोभेम्बर २१ बाट भने सामान्यतः १८ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ । तर, अधिक बेरोगगार दर भएका क्षेत्रमा ९ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने प्रावधान शुरु हुन लागेको हो ।

सम्बन्धित खवर

Back to top button