विद्यालयमा पढाइने पाठ्यपुस्तकमाथि अध्ययन
-
कर्णाली प्रदेश
पाठ्यपुस्तकमै झुटो विवरण पढ्न बाध्य छन् बालबालिका
हाम्रा बालबालिकाले विद्यालयमा पढिरहेका पाठ्यपुस्तक हेर्दा यस्तो लाग्छ, यी एकदमै अल्छी गरेर हचुवाको भरमा लेखिएका हुन् । पाठहरू क्रमबद्ध छैनन्,…



