satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

कृष्ण वलीको जस्तै हालतमा बुटवलमा रुपा

हेर्नै पर्ने भिडियो

सत्कार पोष्ट सत्कार पोष्ट
२०७७ मंसिर २२ मा प्रकाशित
1,355
कृष्ण वलीको जस्तै हालतमा बुटवलमा रुपा

कृष्णको वलीको जस्तै बुटवलमा बस्दै आएकी रुपाको पनि करेन्ट लागेर दुवै हात काटिएको छ । उनी अहिले मात्र ८ कक्षामा पढ्दैछिन् । उनकी आमा घरायसी काम र उनको रेखदेख गर्ने गर्छिन् । रुपाको कथा निकै प्रेरणादायी पनि रहेको छ । दुबै हात गुमाएकि रूपाले खाने काम देखि लेख्नेसम्मका सक्ने काम खुट्टाले नै गर्छिन । बुटवलकि रूपासंग पाैरखी हातहरू नभएपनि एउटा सम्भावना बाेकेकाे स्वर छ । उनि मिठाे गाउन सक्छिन ।

केहीसमय अघि कृष्ण वलीको दुवै हात काटिएको खबर बाहिर आएपछि धेरैले उनलाई सहयोग गरेका थिए । अब बुटवलमा बस्दै आएकी रुपालाई पनि सहयोग गर्ने अवस्था आएको छ । पहिले पहिले रुपालाई जे काम गर्न पनि अरुको सहायताको जरुरत पर्ने गर्थ्यो तर अहिले उनी आफ्ना हरेक काम आफैँ गर्छिन् ।

उनी खुट्टाले पढ्ने लेख्ने गर्छिन् भने खुट्टाले नै खाना खान्छिन् । आफूभित्र कमजोरी भएपनि उनले हरेश भने खाएकी छैनन् । उनलाई आफूले भविष्यमा केही गर्न सक्ने पूर्ण विश्वास रहेको छ । उनको आवाज पनि निकै नै मिठो रहेको छ । उनले आफ्नो गायिका बन्ने सपना रहेको समेत बताएकी छिन् । उनलाई सहयोग स्वरुप रकमहरु आउन थालिसकेका छन् । सबैले सहयोेग गरेमा रुपाले पनि कृष्णले झैँ कृतिम हात जोडेर आफ्ना कामहरु गर्न सक्ने हुनेछिन् ।

Related Posts

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)
गीत/संगीत

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

by सत्कार पोष्ट
२०७७ मंसिर २२
0

दिलबिक्रम शाही जाजरकोट ३१असार। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि...

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित
प्रदेश

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

by सत्कार पोष्ट
२०७७ मंसिर २२
0

दिलबिक्रम शाही सल्यान ११ असार : लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक पाल्पामा जन्मिएर भारतीय सैनिकमा...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

२०७७ मंसिर २२
अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

२०७७ मंसिर २२
लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

२०७७ मंसिर २२
निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

२०७७ मंसिर २२

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
२०७७ मंसिर २२
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

२०७७ मंसिर २२

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

२०७७ मंसिर २२

Avast Premier Assessment

२०७७ मंसिर २२

Ways to Hold Powerful Board Appointments

२०७७ मंसिर २२
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.