satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

दुःखद खबर ! काठमाडाैंमा घरेलु कामदार सुनिताको शंकास्पद मृत्यु

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
954
दुःखद खबर ! काठमाडाैंमा घरेलु कामदार सुनिताको शंकास्पद मृत्यु

काठमाडाैं ।  अस्मिता खड्का काठमाडौं : घरेलु कामदारका रुपमा राजधानीको एक घरमा काम गर्ने युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छन्। उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो। युवतीको परिवारले उनको आत्महत्या नभइ हत्या भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छ। घटनाको निष्पक्ष छानबिन गदिदिन माग गर्दै मृतकका बाबुआमाले प्रहरी गुहारेका छन्। उनीहरूले बलात्कारपछि हत्या भएको दाबीसहित घरबेटीमाथि कारबाहीको माग गरेका छन्के हो घटना ?दोलखा भिमेश्वर नगरपालिका १ कि २० वर्षीया सुनिता थामी काठमाडौंको धापासीस्थित आफू काम गरिरहेको घरमा शनिबार बिहान मृत अवस्थामा भेटिएकी थिइन्। होटल व्यवसायी सुमित मैनालीको घरमा घरेलु कामदारको रुपमा चार वर्षदेखि काम गर्दै आएकी उनी घरको छतमा राखिएको पानी ट्यांकीमुनी झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

शनिबार बिहान मैनालीकी ८८ वर्षीया आमा र उनका छोराछोरीमात्र घरमा थिए । मैनालीका छोराछोरीले मृत अवस्थामा सुनितालाई फेला पारेका थिए। हजुरआमाको सहयोगमा उनीहरूले छिमेकीलाई खबर गरेका र छिमेकीले प्रहरी बोलाएका थिए।युवतीको मृत शरीर भेटिएको दिन सुमित र उनकी श्रीमती भने घरमा थिएनन्। छिमेकीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।युवतीको शव सोही दिन पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर, घटना शंकास्पद भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। युवतीका बाबुआमाले घटनाको निष्पक्ष छानबिन गदिदिन भन्दै मंगलबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका छन्।महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार घटनाको अनुसन्धान जारी छ। ‘परिवारले छानबिन गरिदिन माग गरेर निवेदन दिनुभएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान थाल्छौँ’, उनले भने। सुनिताका बुबा पुष्करबहादुर थामी र आमा बुद्धमाया थामीले छोरीको मृत्यु शंकास्पद रहेकाले दोषीलाई कारबाहीको माग गरे ।

घटना थाहा पाएलगत्तै श्रीमानसहित दोलखाबाट काठमाडौं आएकी सुनिताकी आमा बुद्धमायाले छोरीको मुखभरी निलडाम रहेको, नाक र शरीरको तल्लो भागमा रगत देखेको बताइन्।सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक प्रसाईँले शव उठाउँदा रगत देखेको पुष्टि गरे। ‘रगत देखिएको हो तर कुनै भेजिनल इन्जुरी (योनीमा चोट) नभएको चिकित्सकको रिपोर्ट छ’, उनले भने, ‘परिवारले शंका गर्नु स्वभाविक हो तर पोस्टमार्टम रिपोर्ट आएपछिमात्र केही भन्न सकिन्छ।’आफूले पटकपटक छोरीलाई घर पठाइदिन आग्रह गर्दापनि घरबेटीले नमानेको आमा बुद्धमायाको गुनासो छ। ‘गरिबीका कारण चिनेको छिमेकीको भरमा छोरीलाई काम गर्न काठमाडौं पठाएँ। यस्तो देख्नु पर्‍यो, बरु केही बिगार गरेकी भए घरबाट निकालिदिएको भए हुन्थ्यो’, मंगलबार महाराजगञ्ज प्रहरीमा भेटिएकी उनले भनिन्।अभियुक्त भन्छन्- छोरीजस्तै मानेको थिएँकाठमाडौंको धापासी निवासी होटल व्यवसायी समेत रहेका सुमित मैनाली सुनितालाई आफूले छोरीसरह व्यवहार गरेको बताउँछन्। ‘हामीले सुनितालाई आफ्नै छोरीसरह माया गरेर राखेका थियौँ’, उनले भने, ‘घटनाले हामी पनि दु:खी छौँ।’सुमितका अनुसार सुनिता महिनावारी भएकी थिइन्। व्यवहार सामान्य व्यक्तिभन्दा फरक थियो। ‘कान नसुन्ने, एक्लै बर्बराउने र डिप्रेस्ड थिई,’ उनले भने, ‘यही कारण आत्महत्या गरेको हुन सक्छ । ’सुनितालाई काम लगाइदिन आफूले काठमाडौं ल्याएको दोलखा भिमेश्वर नगरपालीका २ कि कमला शिवाकोटी बताउँछिन्। उनले सुमितको घरमा काम लगाइदिएकी थिइन् । यसअघि पनि आफूले सुनिता जस्तै दोलखाका दुई बालिकालाई घरमा काम लगाइदिन काठमाडौँ ल्याएको उनले बताइन् । कमला दोलखामै किराना पसल गर्छिन ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

Avast Premier Assessment

Ways to Hold Powerful Board Appointments

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.