satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जजहरु नै राेए ! प्रितमको सेमिफाइनल प्रस्तुति देखेर – भिडियाे

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ १७ मा प्रकाशित
795
जजहरु नै राेए ! प्रितमको सेमिफाइनल प्रस्तुति देखेर – भिडियाे

इटहरी । इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् । उनको लुट गए … बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ । त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । अर्का जजले थपेका छन्, ‘यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो ।’

प्रितम आचार्य हेर्दा छोटोछोटो कद गहुगरो वर्ण मिजासिलो स्वभाव प्राय जसो हास्दै बोल्ने उनको वानी जसले हरकोहिलाइ नजिक बनाई हाल्थ्यो । सानै नै थिए ११ बर्षमै को पो हिमालको आकार लिन सक्थ्यो र । निकै सानो उमेरदेखि नै संगितप्रति उनको अथाहा मोहले पनि होला आज उनी नेपाली बाबू भन्दै अन्तर्राष्ट्रिय जगतमा पनि निकै परिचित छन् ।आधुनिक साथै शास्त्रीय संगितमा बडो रुचि दिने साथै सबै प्रकारका गीतलाई न्याय दिनु उसको खुबि भनौ  या कला भनौ यात जन्म नै संगित अनि गायनकै लागि थियो भन्दा अतिउक्ति नहोला ।

गायन सँग-सँगै उनले आफ्नो पढाईलाई पनि निरन्तरता दिदै आईरहेका छन् । पढाईमा मध्यमस्तरमा गनिए पनि उसको सम्पूर्ण खर्चहरु स्कुलले नै बेहुरेको थियो । साथै केही रकम उल्टै उपलब्ध गराईदेको पनि छ । निकै सानो उमेरमै कान्तिपुरबाट प्रसारण हुने `सर्सला आईडल´का प्रथम रनरअप समेत रहिसकेकोले पनि होला हर कुनै स्कुलले प्रितमको आगमनको चहाना राख्नु नौलो बिषय भएन् । Ap1 टेलिभिजनबाट प्रसारित नेपाल आईडलको ग्रान्ड फिनाले भन्दा अगावै प्रत्येक प्रतिस्पर्धिलाई आफ्नो गाउँठाउँ जानदिई गायन प्रस्तुत गर्नुपर्ने दिनै पृतमले झापामा सुमित पाठकसँग पनि स्टेज सेयर गरेका थिए । उनी हर समय सक्रिय रहे सामाजिक संजाल युटुबमा उनका बिसौ ,पचासौ गायन कभर साथै म्युजिक भिडियो साथै मोडलिङका यत्रतत्र भिडियोहरु प्रशस्त देख्न सकिन्छ । प्रितमको प्रस्तुतीमा जजहरु रोएको देखाइएको छ । कार्यक्रम यही शनिबार र आइतबार राती ९ बजे प्रशारण हुँदै ।

हेर्नुहोस् भिडियो 

Related Posts

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)
गीत/संगीत

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

by सत्कार पोष्ट
२०७६ जेष्ठ १७
0

दिलबिक्रम शाही जाजरकोट ३१असार। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर
गीत/संगीत

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

by सत्कार पोष्ट
२०७६ जेष्ठ १७
0

काठमाडौ ११ असार : नेपाली म्यूजिक भिडियो बजारमा धेरै चुनौतीपूर्ण संघर्ष हरु रहदै आइरहेको छ। जहाँ भाइरल बन्ने अहिलेको अवस्थाले...

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

२०७६ जेष्ठ १७
प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

२०७६ जेष्ठ १७
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

२०७६ जेष्ठ १७
दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

२०७६ जेष्ठ १७

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ जेष्ठ १७
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ जेष्ठ १७

das beste Casino Deutschlands

२०७६ जेष्ठ १७

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ जेष्ठ १७

Avast Free Review Windows

२०७६ जेष्ठ १७
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.