satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जित्नुछ भारतीयलाई: हामी दुवै ग्राण्ड फिनालेमा पुग्याैं, भाेटका लागि सेयर गरिदिनुहोला

satkarpost satkarpost
मा प्रकाशित
489
जित्नुछ भारतीयलाई: हामी दुवै ग्राण्ड फिनालेमा पुग्याैं, भाेटका लागि सेयर गरिदिनुहोला

एजेन्सी । फेरी दुई नेपाली सपुतले भारत र नेपालभरी धुम मच्याएका छन् । भारतीय भूमिमा धुम मच्चाउदै २ नेपाली, प्रितम र आयुष फाइनलमा पुगेका छन् । उनीहरुले सेलेक्सन चरणदेखि हज्जारौ भारतियलाई उछिन्दै यहाँ पुगेका हुन् ।

भारतीय टेलिभिजन च्यानल जीटीभीको सारेगामा लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य दुबै फाइनलमा प्रवेश गरेका छन्। आइतबार प्रसारण भएको शृंखलामा आयुषले उत्कृष्ट प्रस्तुति दिएका थिए। आयुषले तुम मिले बोलको गीत गाएका थिए। उनको गायकीबाट लिटल च्याम्सका निर्णायक र जुरी निकै प्रभावित भएका थिए। उनको प्रस्तुतिपछि निर्णायकले स्टेजमा पुगेर उनलाई सम्मान गरेका थिए। इटहरीका ११ वर्षीय बालगायक प्रितमले जब लुट गए बोलको गीत गाए तब पूरै माहोल स्तब्ध भएको थियो। अब उनले लिटल च्याम्सको फाइनलमा भिड्ने भएका छन्। प्रितम पाँच वर्षको उमेरदेखि नै गीत गाउँदै आएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका खाद्य गोदाम क्षेत्रमा बस्दै आएका उनको सानैदेखिको रुचि गीतसंगीतमा थियो।

जस्तोसुकै गीतमा पनि मिठास भर्न सक्ने प्रितमले इटहरीमै भएको स्कुल आइडलमा भाग लिएका थिए। इटहरीमा हुने हरेक सांगीतिक कार्यक्रममा उनको सहभागिता हुने गरेको थियो। त्यही स्थानबाट सबैको साथ माया र प्रशंसा बटुल्दै उनी सारेगामाको मञ्चसम्म पुगेका हुन्। मेगा अडिसनबाट उत्कृष्ट प्रस्तुति दिएका उनी उपाधिका बलिया दाबेदार हुन्। यसअघि डान्सिङ रियालिटी सोमा नेपाली चेली तेरिया मगरले उपाधि जितेकी थिइन्। अब गायन रियालिटी सोमा प्रितमले उपाधि जितेर नेपालको शिर उच्च बनाउने अपेक्षा राखिएको छ। भारतभरका २० हजारभन्दा बढी प्रतिभालाई पछि पार्दै उनी यो स्थानसम्म आइपुगेका हुन् । अर्का प्रतिस्पर्धी आयुष पनि प्रतिभाशाली बाल गायक हुन्। सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा अध्ययनरत आयुष सानैबाट संगीतमा रुचि राख्थे। उनले संगीत सिक्न थालेको पाँच वर्ष भयो। आयुषलाई सुरशाला म्युजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाएका हुन्। सारेगमपाले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत भिडियोबाट अडिसन लिएको थियो।

आइतबार जब आयुषले आफ्नो प्रस्तुति दिँदै थिए निर्णायकले वाहवाही गरेका थिए। उनीहरूले मार्मिक गीत रोजेका थिए। तै पनि यति सफलतापूर्वक प्रस्तुति दिए कि निर्णायक नै आश्चर्यमा परे। प्रस्तुति सकिएपछि उनलाई गीत दोहो¥याएर गाउन लगाइयो। यसमा उनी झनै अब्बल ठहरिए। हल त्यतिबेला स्तब्ध भयो जब आयुषकी आमाले नेपाली भाषामै आफ्नो छोराको प्रस्तुतिबारे बताइन्। सुरशाला म्युजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार तीन वटा भिडियो पठाइसकेपछि उनीहरूलाई सीधै ‘लेभल टु’ का लागि दिल्ली बोलाइएको थियो।

‘लेभल टु’मा छानिएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ राउन्ड’ अनि ‘मेगा अडिसन’ राउन्ड हुँदै उनीहरू फाइनलमा प्रवेश गरेका हुन्। सारेगामा लिटल च्याम्स्को फाइनलमा प्रितम र आयुषलगायत ६ जना पुगेका छन्। अरु ४ जना भारतिय हुन् । अब फाईनल राउण्डका लागि भोट जरुरी छ । भोट मार्फत उनीहरुको फाईनल हुनेछ । हामीले यसअघि धेरै नेपालीलाई भोट मार्फत भारतिय भन्दा अब्बल बनाइसकेका छन् । अब यी दुई सपुतलाई जरुरी छ । हरेक नेपाली र नेपालीभाषी सम्म पुग्नेगरी एक अर्काले सेयर गरौँ । ता की भोट समय हुनासाथ भोट गर्न यो जानकारी पुगोस् ।

Related Posts

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)
गीत/संगीत

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

by satkarpost
0

दिलबिक्रम शाही जाजरकोट ३१असार। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर
गीत/संगीत

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

by satkarpost
0

काठमाडौ ११ असार : नेपाली म्यूजिक भिडियो बजारमा धेरै चुनौतीपूर्ण संघर्ष हरु रहदै आइरहेको छ। जहाँ भाइरल बन्ने अहिलेको अवस्थाले...

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.