एजेन्सी : जर्मनीमा एक सेल्सम्यानले आफ्नी प्रेमिकासँग अनौठो हर्कत गरेका छन् । यो हर्कतलेउनकी प्रेमिकाको ज्यानै गएको छ ।उनले सेक्स टोयका रुपमा काक्रोको प्रयोग गरेकाथिए । यद्यपी यो जोडीले लामो समयदेखियौनसम्पर्कका क्रममा सब्जिहरुको प्रयोग गर्दैआएका थिए । ४६ वर्षीय ओलिवन डिटमनलाई अब पाँच वर्षको जेलसजायँ हुनसक्छ । ४६ वर्षीयाा रिका वानाकोआकस्मिक मृत्युमा ओलिवनलाई आरोपी बनाइएकोछ । यो जोडीले सँगै चार बोतल रक्सी पिएका थिए । यसका साथै नशालु पदार्थ (लागु औषध)पनि सेवन गरेका थिए ।
डेलीमेलका अनुसार अभियुक्त डिटनमले भनेका छन् कि उनीहरुले यौनसम्पर्क गर्दा आफूलाई थप उत्तेजित पार्नका लागि काक्रोकोप्रयोग गरेका थिए । डिटमनले भनेका छन्- मैले वानाको मुखमा काक्रो हालेको थिए । तर, अचानक किचनमा धुवादेखेपछि मत्यहाँ गए । बिर्सिएको थिए कि मैले स्टोभमाआफ्नो कुकुरको लागि मासु राखेको थिए । मदौडेरकिचनमा गए । मैले कुकुरलाई मासु खुवाएर बालकनीमा चुरोट पिउन थाले । त्यसपछि मकोठामा फर्किदा वाना बेहोस थिइन् । उनको मुखकाक्रो थियो । मैले निकाल्ने प्रयास गरे तर, एकदमैकडा भइसकेको थियो । मेरो हातबट निकाल्नै सकिएन् । समाचार अनुसार पोस्टमार्टम रिपोर्टमा वानाले अत्यधिक रक्सी पिएको खुल्यो, यसैअस्थामा उनको मुखमा काक्रो हालिएको थियो । काक्रो घाटीमा नराम्रोसँग फसिकेको थियो ।
यी कारणलेवानाको ज्यानै गयो । मैनहाइम कोर्टमा सुनुवाईका क्रममा डिटमनले भनेकाछन् कि उनकी प्रेमिका अधिकांश सेक्स गर्ने क्रममासब्जिहरुको प्रयोगर्थिन्। र सब्जिहरुलाई सेक्सटोयका रुपमा प्रयोग गर्थिन् । डिटमनले भनेका छन्-‘रिकासँग मेरो भेट २००४ मा भएको थियो । योभेटको पाँच वर्षपछि हामी दुईबीच शारीरिक सम्बन्ध रहँदै आएको थियो भर्खरै मात्र रिकाले मलाई बोलाइन त्यहाँ पनि सेक्स टोयकारुपमा काक्रोको प्रयोग गरिएको थियो । हामीले चारबोतल रक्सी पिएका थियौं ।’