पैसा कमाउन आफ्नै भदा हतियार बनाउने कमलाको थप पर्दाफास- भिडियो

काठमाडाैं : पछिल्लो समय धादिँगका बालक अनुज भुषालका भिडियोहरु युटुबमा भाईरल भैरहेका छन् । धादिँगबाट टिपरमा लुकेर आएको कथा बुन्दै बालकलाई पढाउने भन्दै सबैको सहयोगको आश गरेकी बिमलाको पछि पर्दाफास भयो ।अघिल्लो समय एक महिलाले उनलाई काठमाडौंमा पालेको खबरले सबैको आँखामा आँशु आयो ।

उनले पटक पटक कुरा फेरिन् । पछि बिमला ती बालकको फुपु रहेको खुल्यो । अनेक कथा बुनिन् तर पछि उनको सत्य लुकेन र उनी ती बालक सहित धादिँग भागिन् । यसैबिच स्टार न्युज नेपालका रबिन पौडेल धादिँग पुगे र त्यहाँको वास्तविकता सबै पर्दाफास गरे ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर

Back to top button