satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अब दुई सन्तान हुनेले मात्र निर्वाचनमा भाग लिन पाउने

satkarpost satkarpost
मा प्रकाशित
682
अब दुई सन्तान हुनेले मात्र निर्वाचनमा भाग लिन पाउने

एजेन्सी : भारतको उत्तराखण्ड राज्यमा दुईभन्दा बढी सन्तान हुने व्यक्तिले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइने भएको छ।

उत्तराखण्डको विधानसभाले बुधवार एक कानुन पारित गरी यस्तो व्यवस्था गरेको हो। दुईभन्दा बढी छोराछोरी भएका व्यक्तिलाई उम्मेदवारी नै दिन नपाउने व्यवस्थन गर्न यस्तो कानुन ल्याइएको हो। उत्तराखण्ड पञ्चायत राज अधिनियम २०१६ (संशोधन) विधेयक मंगलवार सदनमा पेश गरिएको थियो। उक्त विधेयकको विपक्षी दलका विधायकले विरोध गरेका थिए। उनीहरूले राजनीति समाप्त पार्ने उद्देश्यले यस्तो कानुन ल्याइएको भन्दै नाराबाजी पनि गरेका थिए। उनीहरूले तोडफोड गर्ने प्रयास पनि गरेका थिए। विपक्षीको विरोध भए पनि अन्त्यमा ध्वनिमतले अत्यधिक बहुमतले पारित भएको थियो। यस्तो कानुन ल्याउनुभन्दा शान्ति सुरक्षामा ध्यान दिनुपर्ने भन्दै चर्को विरोध गरेका थिए।

राज्यपालबाट अनुमोदन भएपछि यो लागू हुने व्यवस्था छ। उत्तराखण्डमा पञ्चायत निर्वाचन यसै वर्षको अन्त्यमा हुँदै छ। भारतमा जनसंख्या वृद्धिदर उच्च रहेकाले यसलाई व्यवस्थित गर्न यस्तो कानुन माग गरिँदै आएको छ।

संसदीय कार्य मन्त्री मदन कौशिकले विधेयकको उद्देश्य परिवार नियोजनलाई बढावा दिनु रहेको बताएका छन्। साथै उम्मेदवारको निश्चित योग्यता पनि तोकिएको छ। कौशिकले भने, ‘सबै पञ्चायत सदस्यको शैक्ष्मिक योग्यता निर्धारण गरेका छौं। सामान्य वर्गका व्यक्तिका लागि न्यूनतम योग्यता १० कक्षा उत्तीर्ण हुनुपर्नेछ। अनुसूचित जातिका उम्मेदवारमा पुरुषको न्यूनतम योग्यता कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ भने महिलाले ५ कक्षा उत्तीर्ण हुनुपर्नेछ।’ अन्नपूर्णले यो समाचार तयार पारेको हो ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by satkarpost
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

अस्मिता र मनोजको खोलिको पानी
गीत/संगीत

अस्मिता र मनोजको खोलिको पानी

by satkarpost
0

काठमाडौ २७ जेष्ठ : नेपाली संगीत आकासमा स्थापित गाईका सुरिल स्वरकि धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.