satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

शनिको स्वरको जाँदुमा जज नै लठ्ठिएपछी…

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
892

काठमाडौं : नेपालमा संचालन भइरहेका रियालिटी शो हरु लुकेर बसेका विभिन्न प्रतिभाहरुका लागि उपयुक्त मंच बनिरहेका छन् । रियालिटी शोमा सहभागी बनेर धेरैले आफुलाई चिनाउने मौका पाइरहेका छन् भने आफुलाई अझै सुधार गर्ने मौका समेत पाएका छन् । त्यति मात्र नभएर रियालिटी शोले धेरैको जीवन चर्यामै फरक पारिरहेको छ ।

त्यस्तै पछिल्लो समय संचालनमा आएको नेपालकै ठुलो पुरस्कार भएको रियालिटी शो नेपाल लोक स्टार सिजन १ ले समेत सबैको मन जितिरहेको छ । लोक स्टारको बुटवल अडिसनबाट सहभागिता जनाएका रोल्पा जंकोटका शनि बिकको प्रस्तुतिले यतिबेला निकै चर्चा बटुलेको छ ।

नेपाल लोक स्टारको पर्दामा भेटिएका शनि बिकको प्रस्तुति निकै दमदार र मोहित पार्ने खालको छ । यतिबेला चर्चाको शिखरमा रहेका शनीले जजहरुको मन मात्रै जितेनन् देश बिदेशमा रहेका धेरैको मन जितेका छन् । उनको प्रस्तुतिको चर्चा सामाजिक संजाल तथा अनलाइन मिडियामा एकाएक बढेको छ ।

नेपालको सबै भन्दा ठुलो मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’मा बिकले जजहरु जयनन्द लामा, बिबि अनुरागी, सुनीता दुलाल र रामजी खाँडको मन जित्दै ‘गोल्डेन स्टार’ समेत पाएका छन् । गोल्डेन स्टार पाएपछि शनि अब नेपाल लोक स्टारको सिधै टप २० भित्र परेका छन् । हरेक नेपालीको मनमा बस्न सफल गीत ‘तिरिरि मुरली बज्यो बनैमा, मनैमा लौमाया नमारे’ गित गाएका सनीले सबैको मन जितेका हुन् ।

Related Posts

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)
गीत/संगीत

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

by सत्कार पोष्ट
0

दिलबिक्रम शाही जाजरकोट ३१असार। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर
गीत/संगीत

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

by सत्कार पोष्ट
0

काठमाडौ ११ असार : नेपाली म्यूजिक भिडियो बजारमा धेरै चुनौतीपूर्ण संघर्ष हरु रहदै आइरहेको छ। जहाँ भाइरल बन्ने अहिलेको अवस्थाले...

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.