satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

आयाे यस्ताे सनसनीपूर्ण खबरः जहाँ मान्छेकाे दिमागमा जाेडिदैछ उपकरण

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार २९ मा प्रकाशित
1,007
आयाे यस्ताे सनसनीपूर्ण खबरः जहाँ मान्छेकाे दिमागमा जाेडिदैछ उपकरण

काठमाडाैं : यो कुनै सुदूर भविष्यको कुरा होइन, मान्छे र मेसिन छिट्टै एकापसमा मर्ज हुनेछन्। तपाईंलाई लाग्ला, यो कुनै साइन्स फिक्सन लेखकले लेखेको कथा हो। होइन, संसारलाई तरंगित पार्ने यो अभिव्यक्ति प्रसिद्ध इतिहासकार युभाल नोहा हरारीको हो। हाम्रो जीवनमा प्रविधिले पारेको प्रभावबारे चर्चा गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘मान्छे र मेसिन मर्ज हुने दिन अब धेरै टाढा छैन,’ हरारीले भने, ‘आजै हेर्नूस् न!,

हाम्रो किनमेल (अमेजन)देखि सम्बन्ध (फेसबुक)सम्ममा प्रविधिको कस्तो असर छ।’ ‘हामी यस्तो स्थितितर्फ बढिरहेका छौं, जहाँ मान्छे कहाँबाट सकिन्छ र कम्प्युटर कहाँबाट सुरु हुन्छ खुट्याउन मुस्किल हुनेछ,’ जेरुसेलमस्थित हिब्रु युनिभर्सिटीका यी प्रोफेसरले भने, ‘स्मार्टफोन तपाईंबाट अब कहिल्यै अलग हुने छैन, अझ हुनसक्छ, यो तपाईंको शरीर वा दिमागमै जडान गरिनेछ। त्यसले निरन्तर रुपमा तपाईंको वायोमेट्रिक डेटा र भावनाहरुलाई स्क्यान गरिरहनेछ।’

युरोपमा हाइटेक कम्पनीका सिइओहरुलाई सम्बोधन गर्दै उनले भने, ‘अन्नत: त्यो दिन आउनेछ, जहाँ मान्छे र मेसिन मर्ज हुनेछन्। र, त्यो अहिलेसम्म विकसित भएको प्रविधिभन्दा विल्कुल भिन्न हुनेछ। किनभने मान्छेले आजसम्म त्यस्ता उपकरणमात्र आविस्कार गरेको थियो, जसले हाम्रो जीवनलाई सहज बनाउँथ्यो। तर, अब मान्छे आफ्नै शरीरलाई छेडछाड गर्न सक्षम भएको छ।’ ‘मानवीय र मान्छेको इतिहास सधैं एकनासको रहँदै आएको छ। उस्तै शरीर, उस्तै दिमाग वा उस्तै मन! रोमन साम्राज्यदेखि ढुंगे युगसम्म चिहाउँदा पनि कुनै तलमाथि देखिँदैन,’ हरारीले भने, ‘हामीले यदि हाम्रा ढुंगे युगका पुर्खालाई हाम्रो जीवनबारे टिप्पणी गर्न भन्थ्यौं भने तिनले अवश्य भन्ने थिए, आजका मान्छेहरु देउताकै हाराहारीमा पुगिसकेका छन्।

तर सत्य के हो भने, हामीले जतिसुकै सुविधायुक्त साधनहरुको विकास गरेपनि हामी त्यही जन्तु हौं, जस्ता हाम्रा पुर्खा थिए। हाम्रो भावना उस्तै छ, दिमाग उस्तै छ। तर, यो अब उस्तै रहनेछैन। आउँदो प्राविधिक क्रान्तिले यसलाई बदल्दैछ। उक्त क्रान्तिले प्राविधिक उपकरणहरुलाई मात्र बदल्दै छैन, मान्छे स्वयंलाई बदल्दैछ।’ हरारी विज्ञानले जनावरमाथि गरिरहेको प्रयोगलाई राम्ररी अवलोकन गर्न सुझाउँछन्।

‘त्यस्तै प्रयोग अब मान्छेले मान्छेको शरीरमाथि गर्नेछ,’ अन्य ग्रहमा बस्ती बसाल्ने सपना देखिरहेका हाइटेक सिइओहरुको विचारमा चिसो पानी खन्याउँदै हरारीले भने, ‘पृथ्वीको सर्वाधिक जुझारु ब्याक्टेरियाले पनि मंगलग्रहमा आफूलाई जोगाइराख्न सक्दैन, मान्छेले अर्को ग्रहमा बस्ती बसाल्ने कुरा नचाहिने कुरा हो।’ हरारी प्रायश: प्राविधिक विकासको विषयमा लेख्न र बोल्न रुचाउँछन्। केही साताअघि अमेरिकामा फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गसँग संवाद गर्दै उनले डिजिटल युगमा सावधानीका साथ अघि बढ्नुपर्ने बताएका थिए।

सिलिकन भ्यालीसँग मान्छेको ध्यान तान्ने मात्र नभइ अपहरण नै गर्न सक्नेसम्मको अद्भूत क्षमता रहेको भन्दै उनले सतर्क गराएका हुन्। ‘सिलिकन भ्यालीका कम्पनीहरु बिजनेस मोडेलमा आधारित भएकाले उनीहरु अहिल्यै आफ्नो दोष देख्नेवाला छैनन्’, उनले भने, ‘नत्र त उनका शेयरहोल्डरहरुले के भन्ठान्लान्? नियत राम्रै होला, तर अहिले उनीहरु आँफैले बनाएको मेसिनको कैदमा परेका छन्। जालमा फसेका छन्।’

Related Posts

कर्णाली प्रदेश

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

by सत्कार पोष्ट
२०७६ असार २९
0

जाजरकोट । भेरी नगरपालिका ११ जगतिपुरमा रहेको शिव शंकर माद्यामिक विद्यालय जगतिपुरमा रहेको विज्ञान प्रयोगशाला प्रयोग विहिन अवस्थामा छ ।...

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
२०७६ असार २९
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

२०७६ असार २९
हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

२०७६ असार २९
निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

२०७६ असार २९
यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ असार २९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार २९
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार २९

das beste Casino Deutschlands

२०७६ असार २९

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार २९

Avast Free Review Windows

२०७६ असार २९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.