हराएकी बहिनी प्रहरी सहायक निरिक्षकसँग मस्ती गर्दैकाे अवस्थामा भेटिएपछि…

काठमाडौं : युवतीलाई होटल सम्म पुर्याएर बला *त्कार गरेको आरोपमा एकजना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। युवतीलाई हाेटलसम्म पुर्याएर ललाइफकाइ जबरजस्तीकरणी गरेकाे आराेपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र शाह पक्राउ परेका हुन् ।

हेटौंडाबाट एक २० वर्षीय युवतीलाई मोटरसाइकलमा ल्याई चन्द्रनिगाहपुरको चन्द्रपुर-४ स्थित एक होटलमा ललाईफकाई राखेर करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक साह प्रकाउ परेका हुन्।

बहिनिको खोजि गर्ने क्रममा दुवैजनालाई होटेलमा भेटेपछि पिडित युवतीकी दिदिले प्रहरीमा दिएको उजूरीको आधारमा प्रहरी सहायक निरीक्षक साहलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार आरोपित साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button