satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सामान्य घुँडाकाे अप्रेशन गर्दा ५० वर्षीय अनिलकुमारकाे ज्यान गएपछि नाेबेल अस्पताल तनाबग्रस्त

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण ५ मा प्रकाशित
669
सामान्य घुँडाकाे अप्रेशन गर्दा ५० वर्षीय अनिलकुमारकाे ज्यान गएपछि नाेबेल अस्पताल तनाबग्रस्त

विराटनगर : ज्यानै जान सक्ने खतरा नभएकाे सामान्य विरामीकाे ज्यानै हालिदिएपछि विराटनगरकाे नाेबेल अस्पतालमा तनाब उत्पन्न भएकाे छ । घुँडाको शल्यक्रिया गर्न आएका व्यक्तिको मृ त्यु भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा नाराबाजी भएको छ ।

शुक्रबार घुँडाको शल्यक्रिया गर्न आएका विराटनगर– ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका सुनसरीको दुहबी नगरपालिका– ६ का ५० वर्षका अनिलकुमार साहको मृ त्यु भएपछि अस्पतालमा नाराबाजी भएको हो ।

मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा एकसाता अघि घरमा लडेका साहको दोब्रे खुट्टामा चोट लागेको थियो । खुट्टामा चोट लागेपछि नोबेल मेडिकल कजेल आएका उनलाई खुट्टामा ब्यान्डेज गरेर शुक्रबार थप जाँचका लागि आउन भनेर डाक्टरहरुले घर पठाएका थिए ।

आफन्तका अनुसार शुक्रबार अस्पताल भर्ना भएका उनलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भनिएको थियो । घुडाको सामान्य अप्रेशन गर्न आफन्तहरु तयार भए । तर अप्रेशनपछि वार्डमा नलगी उनलाई सघन उपचार कक्ष (आईसीयू)मा लगिएको र आफन्तलाई भेट्न नदिई आइतबार बिहान अस्पतालले मृ त घोषणा गरेको आफन्तको दावी छ ।

घुँडाको सामान्य शल्यक्रियामा पनि चिकित्सकले लापरबाही गरेकाले बिरामीको मृ त्यु भएको मृ तकका भाई प्रदीप साहले बताए । उनका अनुसार घरबाट सामान्य अवस्थामा आएका अनिलको अप्रेशनपछि आईसीयूमा भर्ना गरिएको थियो ।
चिकित्सकले उपचारको क्रमममा लापारबाही गरेका उनीहरुलाई कारवाही र मृ तक परिवारलाई क्षतिपूर्तिको माग गर्दै मृ तकका आफन्तहरूले श व उठाउन मानेका छैनन् ।

शुक्रबार हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीको टोलीले शल्यक्रिया गरेको थियो । उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेका छन् ।

नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले बिरामीको मृ त्यु चिकित्सकको लापरबाहीले नभएको जिकिर गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा विरामीलाई ‘हटअट्याक्क’ भएको उनको भनाइ छ । विरामीलाई बचाउन तत्काल आईसीयूमा राखे पनि मृ त्यु भएको उनले बताए ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ श्रावण ५
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
२०७६ श्रावण ५
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

२०७६ श्रावण ५
विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

२०७६ श्रावण ५
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

२०७६ श्रावण ५
शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

२०७६ श्रावण ५

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ५
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण ५

das beste Casino Deutschlands

२०७६ श्रावण ५

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण ५

Avast Free Review Windows

२०७६ श्रावण ५
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.