कसरी भयाे ? प्रेमीकाे जन्मदिन मनाउन जाँदा प्रेमिकाकाे रहस्यमय नि धन

काठमाडाैं :  प्रेम आफैमा रहस्य नै रहस्यले भरिएकाे खेल हाे । प्रेम भित्र धेरै रहस्यहरू लुकेर बसेका हुन्छन् । कतिपय रहस्य उद्घाटन पनि हुन्छन्, कतिपय रहस्य गर्भमै सिमित हुन्छन् । सत्य प्रेमकाे नाटकभित्र जब आफूलाई भेटाउछन् तब जिन्दगीलाई त्याग्नुकाे विकल्प देख्दैन चाेखाेमाया गर्नेहरू ।

जब प्रेम गर्नुकाे स्वार्थ पूरा हुन्छ त्यसपछि अर्काकाे ज्यानै लिन पनि पछि हट्दैनन् जाली र धाेकेबाज प्रेमीप्रेमिकाहरू । अनाहकमा लिन्छन् ज्यान अर्काकाे । जिन्दगीलाई सुनाैलाे बनाउने हजाराै सपनाकाे अन्त्य हुन्छ एकाएक । थाहा हुँदैन प्रेमकाे पा साेमा त्यसरी परिन्छ भन्ने । हाे यस्तै पासाे परिन जेनी तामाङ ।

१९ वर्षीय भीम मगरले प्रविना नगरकाेटी र मृ तक जेनी तामाङसँग प्रेमकाे नाटक गरिरहेका थिए । असार २९ गते उनकाे जन्मदिन मनाउन आएकी जेनी तामाङले उसँगै अर्की प्रेमीका प्रविन तामाङलाई समेत देखेपछि रिस पचाउन नसकेर आ त्माह त्या गरेकाे हुनसक्ने अनुमान गरिएकाे छ । अर्काेतिर प्रवना नगरकाेटीसँग मिलेर जेनीकाे ह त्या गरेकाे अनुमान पनि गरिएकाे छ । यसरी याे घटना गहन अनुसन्धानकाे विषय बन्न गएकाे छ । के भन्छन् त प्रत्यक्षदर्शी –

हेर्नुस् याे भिडियाे

आशा गराैं, समयमै सत्यतथ्य पत्ता लगाई दाेषि भए दाेषिमाथि कारबाही गरियाेस् । निर्दाेष भए अनाहकमा झुट्टा मुद्दा झेलेर जेलकाे चिसा छिडीहरूमा कष्टकर जिन्दगी बिताउन नपराेस् ।

काठमाडौंको बालाजुमा घटेको याे घटना यतिबेला सामाजिक संजालमा निकै भाइरल बनेको छ । १९ बर्षिय युवकको जन्मदिनमा आएकी उनकी प्रेमिकाको रहस्यमय मृ*त्यु कसरी भयाे ? । आखिर यो ह त्या थियो कि आत्म *ह त्या ? यो घटना सबैलाई दुखित बनाउने घटना थियो । उक्त घटनाको बिषयमा के भन्छन युवकका दाजु भाउजु?
हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button