विहेकाे प्र लाेभन देखाइ रातभर लु टिइन १८ वर्षीय किशाेरी


काठमाडौं : बिहेको प्र लोभन देखाई किशोरीमाथि जब र्जस्ती गरेको आ रोपमा २ जना प क्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका—८ पशुपतिबजार नजिकै प्रेमीको घरमा पुगेकी किशोरीमाथि दु ष्कर्म गरेको आ रोपमा स्थानीय २४ वर्षीय अशोक सुनार र २२ वर्षीय श्रीधर थापा पक्राउ परेका हुन् ।
आमा वैदेशिक रोजगारीमा रहेर बावुले अर्को श्रीमती बिहे गरेपछि घरमा एक्लै बस्दै आएका सुनारले १८ वर्षीया किशोरी सहित छिमेकी श्रीधरलाई बोलाई पालैपालो क रणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।



उनका अनुसार युवतीसँगको बयानमा शा रिरिक स म्पर्क राख्न दिए बिवाह गर्ने भनि सुनारले बा ध्य पारेका थिए । सुनारले युवतीलाई घरमा बोलाएको भोलिपल्ट बिहे पछि गर्ने भन्दै घर जान आग्रह गरेपछि युवती रु न थालेको र सोहि क्रममा घटना बाहिरिएको प्रहरी निरीक्षक वलीले बताए । प क्राउ परेका दुवै युवकवि रुद्ध मु द्दा दायर गरि थप अनुसन्धान भइरहेको छ ।