श्रीमानकाे रा क्षसी रूपः श्रीमतीलाई डो रिले बाँ धेर पालैपालाे बला त्कार गर्न लगाइयाे (हेर्नुस भिडियो)
काठमाडाैं : नेपाली समाजमा विभिन्न प्रकारका वि कृतहरू व्याप्त छन् । यतिबेला ह त्या, हिं सा, बला त्कारका घटनाहरूले जग डिएकाे छ नेपाली समाज । एउटा यस्ताे घटना जसले सबैकाे मन ज रजर बनाउँछ । सँगै जिउने मर्ने कसम खाएका आफ्नै लाेग्नेले नै जब रजस्ती डाे रीले बाँ धेर श्रीमतीलाई बला त्कार गर्न लगाएकाे भन्ने सुन्दा जाे काेहीलाई अनाैठाे लाग्न सक्छ । अच्चमित बनाउँछ ।
अनाैठाे मात्रै हाेइन याे भन्दा ठूलाे अ पराध पनि अरू के हुनसक्छ ? एउटा अबला नारीमाथि यसरी अन्या य गरेकाे देख्दा जाेकाेहीकाे मन क टक्क हुनसक्छ । पीडित महिलाका अनुसार घरमा आएका पाहुनासँग सह वास गरेकाे आराेप लगाउँदै आफूलाई अपरचित पाहुनासँग जव रजस्ती डाे रीले बाँ धेर एकै ठाउँमा राखियाे । यतिले मात्रै पुगेन नर पि चासहरूलाई तीनजना पुरूष लगाएर ज बर जस्ती बला त्कार गर्न लगाइयाे ।
उनै पीडित महिलाले म र्नु र बाँच्नुकाे दाेसाधमा जीवन व्यथित गरिरहेकाे बताएकी छिन् । साना बालबच्चाकाे लागि आफू म र्न नसकेकाे र बाँच्न पनि नसक्ने कुरा उल्लेख गरेकी छिन् । यसरी उनले सबैलाई भावुक बनाउने गरी पत्रकारसँग आफ्नाे बे दना पाेखेकी हुन ।
पीडित महिलाका अनुसार वडा अध्यक्षल समेतको मिले मतोमा एउटा अबला महिला माथि क्रु रू व्यवहार गरिएकाे पाइएकाे छ । पींडित महिलाले अन्तरबार्ता दिदै भनेकी छिन ‘मलाइ छोडिदिनुस म बरु अन्तै गएर बस्छु, मलाइ छोडिदिनुस भन्दा समेत मलाइ हात खुट्टा बाँ धेर ३ जना पुरुषलगाएर पालैपालो बला त्कार गर्न लगाइयाे ।’ यस्ताे बे दना पाेख्छिन् पीडित महिला ।
हेर्नुस् भिडियाे