satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्लेनमै एक दम्पतीले यस्तो हर्कत गरेपछि आकस्मिक अवतरण

satkarpost satkarpost
मा प्रकाशित
798
प्लेनमै एक दम्पतीले यस्तो हर्कत गरेपछि आकस्मिक अवतरण

काठमाडौं : विमानका यात्रुले रिसले चुर भएर आफ्नी पत्नीको मुखमा थुकिदिएपछि विमानका पाइलटले आकस्मिक अवतरण गराएका छन् । विमानयात्रु एडवर्ड मोन्गनले आफ्नी पत्नीको मुखमा थुकिदिएका हुन् । पत्नीको मुखमा थुक्ने यात्रुलाई ८ लाख रुपैयाँको जरिवाना तिराइएको छ ।

विमान आन्ध्र महासागरमाथि उडिरहँदा बेलायतका मोन्गनले पत्नीसंग झगडा गर्दै मुखमा थुकिदिएका थिए । विमान बेलायतबाट मेक्सिको जाँदै थियो । विमानचालकलाई झगडा बढेपछि चिन्ता लाग्यो अनि उनले बर्मुडाको टापुमा आकस्मिक अवतरण गराए ।

पतिपत्नीबीच झगडा कसरी शुरू भयो भन्ने कुरा थाहा हुन सकेको छैन । तर मोन्गनले पत्नीलाई गाली गरेको चाहिँ सुनिएको थियो । टीयूआई एयरवेजमा अघिल्लो आइतवार यो घटना भएको हो ।

मोन्गनले पत्नीसँग प्रयोग गरेको भाषाका बारेमा क्याबिन म्यानेजर यान मारी इभान्सले कुरा गर्न खोज्दा उनले भने, ‘भाग् । मेरा आँखाबाट टाढा भइजा ।’ बर्मुडाको राजधानी ह्यामिल्टनको एक अदालतका मजिस्ट्रेटहरूले मोन्गनलाई ८ लाख रुपैयाँको जरिवाना तिर्न लगाएका छन् ।

पत्नी माथि नराम्रो व्यवहार देखाएको, विमान कर्मचारीमाथि हस्तक्षेप गरेको र अभद्र भाषाको उपयोग गरेको आरोप स्वीकारेपछि जरिवाना लगाइएको हो ।

मोन्गनले पत्नीलाई थुकेर विमान कर्मचारीलाई जान भनेपछि आफू पछिल्तिर गए अनि अर्का विमान कर्मचारीसँग झर्कोफर्को गरे र अझै अर्का विमान कर्मचारीलाई धकेले ।

Related Posts

अस्मिता र मनोजको खोलिको पानी
गीत/संगीत

अस्मिता र मनोजको खोलिको पानी

by satkarpost
0

काठमाडौ २७ जेष्ठ : नेपाली संगीत आकासमा स्थापित गाईका सुरिल स्वरकि धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा...

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
विविध

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

by satkarpost
0

डडेल्धुरा,२ पुष : डडेल्धुराका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था...

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

भारतिय हेलिकप्टर नेपाली आकाशमा

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

नेपाली काँग्रेस १४औं महाधिवेशनमा चिगाँड गाउँपालिका सभापतिमा नेता डोर प्रसाद शर्माको दाबी

नेपाली काँग्रेस १४औं महाधिवेशनमा चिगाँड गाउँपालिका सभापतिमा नेता डोर प्रसाद शर्माको दाबी

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.