बाेर्ड परीक्षाकाे उत्तरपुस्तिकामा एक छात्राले अ’श्लिल कुरा लेखेपछि…

काठमाडाैं : भारतको गुजरातस्थित अहमदाबादमा कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएसँगै एक रोचक कुरा बाहिर आएको छ । यहाँको एक विद्यार्थीले केमेस्ट्रीको उत्तरपुस्तिकामा अ’श्लिल कुराहरु लेखेको पाइएको छ ।

उनले आफ्नो एक साथी, घरनिर बस्ने केटा र फिल्मकाे हिरोसँग आफूले यौ’न सम्बन्ध राखेको काल्पनिक कुराहरु लेखेकी थिईन । पुलिसमा के’स दर्ता भएपछि यस बिषयमा अनु’सन्धान भइरहेको प्रहरिले जनाएकाे छ ।

परीक्षा बोर्डको नियमअनुसार परीक्षाको क्रममा उत्तरपुस्तिकामा अ’श्लिल शब्द लेखेमा चि’टिङको केस दर्ता गरिन्छ । अहिले ती बिद्यार्थीको नतिजा प्रकाशनमा रोक लगाइएको छ । एजेन्सीकाे सहयाेगमा ।

सम्बन्धित खवर

Back to top button