रहेनन् चलचित्र नि’र्देशक किशाेर राना

काठमाडौं : चलचित्र नि’र्देशक किशोर रानाको बुधबार नि’धन भएको छ । लामो समयदेखि मिर्गौला रो’गबाट पीडित रानाको ५४ वर्षको उमेरमा आज नि’धन भएको हो । मिर्गौला प्रत्या’रोपण नगरी विगत ६ वर्षदेखि रानाले नियमित डाइलासिस गर्दै आएका उनको ललितपुरको निदान अस्पतालमा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।

चलचित्र क्षेत्रका एक सफल निर्देशकका रुपमा चिनिएका रानाले ‘कर्जा, सीमारेखा, करोडपति, राँको, एक नम्बरको पाखे’ जस्ता धेरै सफल चलचित्रहरु नि’र्देशन गरेका थिए । उनका चलचित्रहरुमा महानायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ लगाएत धेरै अभिनेताले भूमिका नि’भाएका थिए ।

सम्बन्धित खवर

Back to top button