बच्चा मा रिदिने ध म्कीदिएर बारम्बार बला त्कार
काठमाडौं : कञ्चनपुरको बेलडाँगी–२ की एक २४ वर्षीया युवतीमाथि स्थानीय एक युवकले धम्क्या एर बारम्बार बला त्कार गरेकाे खुलेकाे छ । स्थानीय ३५ वर्षीय युवक गणेश रावलले पटक पटक बला त्कारगरेको भन्दै पीडित युवतीले बेलडाँगी प्रहरी कार्यालयमा उ जुरी गरेकी हुन् ।
श्रीमान भारत गएको मौकामा वैशाख ३ गते यौ नसम्पर्कगर्न नदिए बालबच्चा मा रिदिने ध म्कीदिएर बला त्कार गरेकाे पीडितले बताएकी छिन् । त्यसपछि उनले पटक पटक ध म्क्याउँदै बला त्कार गरेको भन्दै पीडित युवतीले उजुरी गरेकी हुन् ।
पीडित महिलाले श्रीमानको साथ बेलडाँगी प्रहरी कार्यालयमा उ जुरी गरेकी छिन् । आफू भारत गएको बेला घटना भएको भन्दै पीडित युवतीका श्रीमानले आफू आएपछि मात्र घटनाबारे श्रीमतीले जानकारी गराएको बताए ।
पीडित युवतीको स्वास्थ्य प रीक्षण गरी आ रोपीकोखोजी कार्य थालिएको बेलडाँगीका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी दिए । बला त्कार आ रोपीयुवक भने फ रार छन् ।