फेरि घट्याे काभ्रेमा डर लाग्दो घटना (हेर्नुस् भिडियाे)


काभ्रे : नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । मान्छे सबै स्वार्थी भैसकेका छन् । कसैले पैसा पाउने आशमा नाबालक आफ्नै केटाकेटीकाे ह त्या गर्छन् त, कसैले आफ्नै श्रीमतीकाे ह त्या गरेकाे पाइन्छ । कसैले त आफैलाई जन्म दिने बाआमालाई छाेडेका छैनन् ।
यसरी एकपछि अर्काे घटना आइरहेकाे बेला अर्थात दिनप्रतिदिन घटना घटिरहँदा फेरि एउटा घटना सेलाउन नपाउँदै हामीले अर्को डर लाग्दो घटना सुन्ने परेकाे छ। यसै बीचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।



पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पद भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका परेकाे हाे ।
ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह त्या गरेको हो भन्ने कुरा अहिले रहस्यमय भएको छ । घटना भएकाे ठाउँ पुगेर तयार पारेकाे स्थलगत भिडियाे रिपाेर्ट यस्ताे छः
हेर्नुहोस भिडियो