काठमाडाैं : से क्स गर्दा सबै लुगा फु काल्नै पर्छ भन्ने तपाईको सोचाई छ भने तपाई गल त सोच्दै हुनुहुन्छ । वास्तवमा से क्स भन्ने कुरा सोझो रुपमा मानसिक स्वास्थ्यसँग जोडिएको विषय हो । नयाँ अनुसन्धानले केही विशेष प्रकारका कपडामा से क्स सम्बन्ध झनै उत्कृष्ट हुने पत्ता लगाएको छ ।
एउटा अनुसन्धानले यौ नसम्बन्धको बेला मोजा लगाएर यौ नसम्पर्क गर्दा महिलाहरुले उत्कृष्ट सन्तुष्टि (अग्र्याज्म) पाउने दावी गरेका छन् । के छ त यसका पछाडि कारण ? शोधकर्ताका अनुसार, मोजा लगाउँदा पाइतालमा तातोपन रहन्छ । यसले गर्दा रक्त कोश तीब्र गतिमा चल्ने गर्दछन् र रक्त सञ्चार राम्रो हुन्छ । महिलाई उत्तेजनामा ल्याउन जुन कोशिस गर्नुपर्छ मोजाका कारण त्यसको केही प्रतिशत मोजाले नै पु्रा गर्दछ । यसले गर्दा महिलाहरुमा पूर्ण सन्तुष्टि हुने गर्दछ
महिलाहरुका लागि से क्स गर्ने वातावरण से क्सका लागि मुख्य ड्राइभ हुन्छ । परिस्थिति अनुकुल भए उनीहरु त्यही अनुसार खुल्ने र सन्तुष्ट हुने गर्दछन् । त्यसैले अनुसन्धानमा जनाइए अनुसार, मोजा लगाउँदा महिलाको से क्स ड्राइभ बढने गर्दछ । यसले उनीहरुलाई मानसिकरुपमा रिल्याक्स फिल गराउँछ र उनीहरु सेक्योर (सुरक्षित) महसुस गर्दछिन् ।
तनाव या कुनै पनि प्रकारको असुरक्षामा महिला सेक्समा भाग लिएपनि पूर्ण सन्तुष्टि पाउँदैनन । अग्र्याज्म अर्थात पुरुषजस्तै महिला पनि स्खलित भएर पूर्ण सन्तुष्टिमा आउने अवस्थाका लागि महिलाको मनमा पूर्ण सुरक्षाको अनुभूति हुनु जरुरी हुन्छ । यसका लागि मोजाले रामबा णको काम गर्ने अनुसन्धानले जनाएको छ ।