निर्मला पन्त प्रकरणमा पत्रकार खेम भण्डारी प’क्राउ

-ललित पहाडी
धनगढी : निर्मला पन्तको बला’त्कारपछि ह’त्या भएको घटनाको एक वर्षपछि पुन माहोल तरंगित भएको छ । निर्मलाका ह’त्यारालाई सार्वजनिक गर भन्दै सरकारलाई दवाब दिईरहेका पत्रकार खेम भण्डारीलाई प्रहरीले एकाएक प’क्राउ गरेपछि माहोल तरंगित बनेको हो ।

विभिन्न सं’कास्पपद गतिविधि गरिरहेको भन्दै प्रहरीले पत्रकार भण्डारी लाई शनिबार दिउँसो प’क्राउ गरेको हो ।

घटना भएको १ बर्ष बितिसक्दा पनि निकै चर्चामा रह्यो तर न्याय दिलाइन सकिएको छैन् । जुन घटनाले उच्च- तहका अधिकरी देखि पागल समेतलाई छोडेन । बिडम्बना हालसम्म सरकारको सबै षंंयन्त्र लगायर पनि वास्तविक दो’षि पत्ता लाग्न सकेको छैन् ।

भर्खरै मात्रै न्युज २४ बाट प्रसारण हुने सिधा कुरा जनतासँग मा अन्तरवार्ता दिएर घर फर्किए लगत्तै उनी पक्राउ परेका हुन् । प्रहरीले पत्रकार भण्डारीलाई पक्राउ गरि अनुसन्धान थालेपछि घटना थप रहस्यमय बनेको छ ।

निलम्वना परेका अंगुर जिसीले मुख्य दो षी दिलिप सिंह बिष्ट नै हो भन्दै गर्दा पत्रकार भण्डारीलाई पक्राउ गरिएको हो । विष्ट पत्रकार भण्डारीको साला नाता पर्ने भएका कारण वचाउ गर्ने आंँटेको भन्दै पक्राउ गरिएको हो ।

आम चेलीहरुको दिनदहाडै अनगिन्ती ची त्कार मौलाइ रहँदा गुमनाम हुने यो देशमा यौटी निर्मलाले के न्याय पाएरै छाड्लिन त ? यो ग म्भिर प्रश्न त छदै छ ।

अर्को को हुन निर्मला र किन जताततै निर्मलाको नाममा यति ठुलो खेल जारी छ यो पनि पछिल्लो जनमतले सोचेको एक्ष प्रश्न हो ।

हुन त र गतले सिन्चिएका कुर्सिहरुमा बस्ने साशकरुले ती सबैथोक कसरी विचार पुर्याउलान् । बिचरा निर्मलाले के न्याय पाउलिन यदि चमत्कार नै भयर सत्य साबित भयो भने बाहेक ।

अझै अब पनि कसैले उनी माथी राजनीति गरेर थप अन्यायमा नपारोस् । चाडै नै निर्मलाले न्याय पाउन ।

सम्बन्धित खवर

Back to top button