काखमा सधैँ हाँसेखेलेकाे बच्चा गुमाएपछि विक्षिप्त बाआमाः भ’क्कानिएर बाेल्नै सक्दैनन् (हेर्नुस् भिडियाे)

काठमाडौं : बनेपामा १६ महिनाका बालकलाई ट्यांकीमा डु्बाएको घ’टना अहिले चर्चामा छ । जुनक घटना रहस्यमय बन्दै गईरहेको छ । गत शुक्रबार बिहान १६ महिने बालकको शव पानीट्यांकमिा भेटिएको थियो । बाबु आमा पानी लिन गएको र आफ्नो हजुरबुबासँग खेलिरहेको बालक अचानक ट्याङकिमा खसेर ज्यान गएपछि सबैको मन थामि नसक्नु भयाे ।

हजुरबुबाले हेरीरहेको नाती ,आफु पिसाब फेर्न गएको बेलामा २ मिनेट मात्र समय लगाउदा नाती हराएको कुरा हजुरबुबाले जानकारी दिएका छन् । पहिलो सन्तान त्यहि माथि यस्तो रहस्यमय मृ’त भएको देख्दा सबैलाई भाव’विहोल बनायाे । यति सानो बालकलकले कसरी ट्याङकी खोल्न सक्छ भन्ने कुराले सवैलाई चकित बनाएको छ ।

घटना घटेको केहि दिन भैसकेको छ तर पनि दो’षि को हो भन्ने कुरा अझै पत्ता लगाउन सकेको छैन् । यो घटनाका कारण आमा भाव’विह्ल बन्न पुगेकी छिन् । हजुरबुबा पिसाब फेर्न गएको बेलामा नाती हराएको र नाती हराईसकेपछि उहि छिमेकीको कोठामा हेर्न खोज्दा कोठामा खोज तलास गर्न नदिदा छिमेकीलाई शं’का गर्न बाध्य भएका छन् । यस्ताे भन्छन् वरपरका छिमेकी,
हेर्नुस् भिडियाे

छिमेकीले भने आफुले गल्ती नगरेको कुरा बोल्दै आएकी छिन् । वरपरका छर छिमेकीक सबैले त्यहि छिमेकीलाई शं’का गरेका छन् । तर
आराे’पति छिमेकीले भने होईन भनिरहेकी छिन् । यता काखमा खेलेको छोरो गुमाउनु पर्दा आमा निकै बि’क्षिप्त छन् । घटनाको बारेमा आमाबाबुसंग सोधपुछ गर्न खोज्दा उनीहरु बोल्न सक्ने स्थितिमा छैनन् ।
हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button