satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

आयुष केसीकाे डेब्यु: ‘हजार जुनीसम्म’ (हेर्नुस् भिडियाे)

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
692
आयुष केसीकाे डेब्यु: ‘हजार जुनीसम्म’ (हेर्नुस् भिडियाे)

काठमाडौं : भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्मका लागि गीत गाएका छन्। केसीले उदय सोताङको हिट गीत ‘हजार जुनीसम्म’ गाएका हुन्।

फिल्ममा यसलाई रिएरेञ्ज गरिएको छ। गीतलाई उदयले नै तयार पारेका हुन्। केही दिन अगाडि आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए। धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफूलाई खुसी बनाएको बताए थिए।

फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ। गीतमा पवन चाम्लिङ ’किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ। आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गरेका हुन्। विकासराज आचार्यको निर्देशनमा तयार भइरहेको फिल्म आउँदो साउन ३० मा रिलिज हुँदैछ।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरूको अभिनय छ। नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामीप्यराज तिमिल्सिनाले तयार पारेका हुन्।

यसमा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन्।

हेर्नुस् भिडियो

Related Posts

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)
गीत/संगीत

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

by सत्कार पोष्ट
0

दिलबिक्रम शाही जाजरकोट ३१असार। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर
गीत/संगीत

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

by सत्कार पोष्ट
0

काठमाडौ ११ असार : नेपाली म्यूजिक भिडियो बजारमा धेरै चुनौतीपूर्ण संघर्ष हरु रहदै आइरहेको छ। जहाँ भाइरल बन्ने अहिलेको अवस्थाले...

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

दैलेखको पुरानो गाएक/सर्जक बल ब रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.