इन्सपेक्टर आफैले कारमा बला’त्कार गरेकाे भिडियाे यसरी गरे ब्ल्या’कमेल

काठमाडाैं : संसारमा प्रहरीलाई रक्षक मानिन्छ । रक्षक नै भक्षक भएपछि कसको के लाग्याे ? एक प्रहरी इन्स्पेक्टरले एक युवतीलाई कार भित्र गरे यस्ताे बला’त्कार , यही बला’त्कार गरेकाे भिडियाे बनाए र ब्ल्याकमेल गरेको रहस्य खुलेको छ । हरियाणाको गुरुग्राममा एक महिलाले ती पुलिस इन्स्पेक्टरमाथि बला’त्कारको आ’रोप लगाएकी छन् ।

याे बला’त्कार बारे आज तककाे समाचार अनुसार आ’रोपी प’क्राउ परेका छन् । अदालतमा पेश गरेपछि उनलाई तीन दिनको लागि पुलिस रिमाण्डमा पठाइएको छ । ती इन्स्पेक्टर गुरुग्राममा सदर थाना प्रमुखको रुपमा कार्यरत थिए । पीडित महिलाले जिन्दको महिला पुलिस थानामा उ’जुरी गरेकी थिइन् । महिलाका अनुसार बला’त्कारको भिडियो बनाइएको छ र उनीमाथि कैयौं पटक शो’षण भएको छ ।

पुलिसका अनुसार गुरुग्रामको दर पुलिस थानामा दर्ता भएको कुनै मु’द्दाको सिलसिलामा ती इन्पेक्टरले पीडित महिलालाई भेटेका थिए । पुलिसले अहिले आरो’पीसँग सोधपुछ गरिरहेको छ । रिपोर्टका अनुसार १० जुलाइमा इन्स्पेक्टरले महिलालाई कारमा बला’त्कार गरेर भिडियो बनाएका थिए ।

भिडियोका आधारमा ब्ल्या’कमेल गरेर कैयौं पटक शोषण गरेकाे बताइन् । महिलाकाे भनाइ अनुसार उनले ११ जुलाइमा आफ्नै घर बोलाएर बला’त्कार गरेका थिए । पीडित महिलाको उमेर ३० वर्ष छ । उनको २०१७ मा विवाह भएको बताइएको छ । तर, छिटै उनको सम्बन्धविच्छेद भएको थियो ।

सम्बन्धित खवर

Back to top button