satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

खोजी बागेश्वरी सिङिङ्ग आईडलको गा्रन्ड फिनाले आगामी भदौ १४ गते

satkarpost satkarpost
मा प्रकाशित
935
उद्घोषणमा जम्दै कल्पना कार्की

साउन २५ , नेपाल नागरिक उधम सहकारी संस्थाको मुख्य प्रायोजन र राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन प्रतिभाको खोजी बागेश्वरी सिङिङ्ग आईडलको गा्रन्ड फिनाले आगामी भदौ १४ गते भब्य?पमा नेपालगञ्जमा सम्पन्न हुने भएको छ । बाँके जिल्लाका सम्पुमर्ण स्थानीयतहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालय बाट करिब ३ सय जना प्रतिस्पर्धीबाट छनोट भएका २५ जना सेमिफाईनल राउण्डका प्रतियोगीहको प्रतिस्पर्धाबाट उकृष्ट ३ जनाले बागेश्वरी आइडलको ताज हात पार्नेछन भने अन्यले सम्मान सहित प्रमानपत्र ग्रहन गर्नेछन । डाइरेक्टर ओम शर्माका अनुसार आईडलमा प्रथम हुनेले ५० हजार र एल्वममा गाउने अवसर, द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर , तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त गर्नेछन । आईडलको संचालन संचारकर्र्मी कल्पना कार्कीले नै गर्नेछिन भने फाईनल राउण्डको अडिसनमा संगितकार यादवनाथ योगी,राष्ट्रिय नाच घरमा कार्यरत संगितकार,विपिन घिमेरे,संगित प्रशिक्षक राजेश क्षेत्री,अमन ओली लगायतले निर्णायकको भुमिका निर्वाह गर्ने बताइएको छ । फाईनल राउण्डमा पब्लिक भोटिङ र प्रस्तुति दुबैको आधारमा छनोट गरिने छ । कार्यक्रममा बाँके जिल्लाका छ वटै स्थानीय तह,दिपसन टुर एण्ड ट्राभल्स,कौशिल्या मेमोरियल अस्पताल लगायतले सहयोग गरेका छन । त्यस्तै यस अघिका राउण्डमा निर्णायकको भुमिका निर्वाह गरेका आधुनिक गायक प्रमोद डि।जी , गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम, तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहने बताईएको छ ।

Related Posts

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)
गीत/संगीत

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

by satkarpost
0

दिलबिक्रम शाही जाजरकोट ३१असार। पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि...

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित
प्रदेश

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

by satkarpost
0

दिलबिक्रम शाही सल्यान ११ असार : लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक पाल्पामा जन्मिएर भारतीय सैनिकमा...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

नेविसंघका नेता के.सी. क्षेत्रीय सह-सचीवबाट पार्टीको राजनीतिमा इन्ट्री

नेविसंघका नेता के.सी. क्षेत्रीय सह-सचीवबाट पार्टीको राजनीतिमा इन्ट्री

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

प्रकाश शाहीको निनै मार्मिक तिज गित मेरो नाचो।

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.