फेरि अझै उकालो लाग्यो सुनको भाउ


काठमाडाैंं, ३१ साउन : आज सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ता ७० हजारको आसपास कारोबार भएको सुन आज ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, तेजावी सुन ७१ हजार २ सय २ रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ८ सय ३९ रूपैँयामा कारोबार भइरहेको छ ।


