ग्या’ङ फा’इट हुँदा एकजनाकाे ज्यान गयाे

काठमाडौं : काठमाडौंमा गए राति ग्या’ङ फा’इट हुँदा एक युवकको ज्यान गएको छ। काठमाडौंको कपनमा गए राति ९ बजे आसपासको समयमा ग्या’ङ फा’इट हुँदा एक जना युवकको ज्यान गएको हो। ज्यान गुमा’उनेमा खोटाङको बाराहापोखरी स्थायीघर भएका १८ वर्षीय सञ्जय राई रहेका छन् । राईको महाराजगन्जस्थित टिचिङ अस्पतालमा मृ’त्यु भएको हो।

दुई समूह बीच भएको झ गडाको क्रममा राई ग म्भीर घा इते भएको र उपचारको लागि महाराजगन्जस्थित टिचिङ अ’स्पताल पुर्याइए पनि ज्यान ब’च्न नसकेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी प’रिसर टेकुका अनुसार राईको मृ’त्यु भएपछि दुईजनालाई प’क्राउ गरिसकिएको छ। प’क्राउ गरिएकाहरुमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन्।

दुवै जनालाई बुधबार बिहान प’क्राउ गरिएको हो। प्रहरीले दिएको जानकारी अनुसार कपनको सरस्वती नगर पुगेको प्रहरी टोलिले दुवैजनालाई प’क्राउ गरेको हो। घ’टना बारे प्रहरीले अनुस’न्धानका साथै का’रवाही प्रक्रिया अगाडी बढाइसकेको छ।

याे पनि पढ्नुस्
गेस्ट हाउसको तेस्रो तलाबाट फा’ल्ने प’क्राउ

नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फा’ल्ने तीनजनालाई प’क्राउ गरेको छ । महानगरीय प्रहरी प’रिसर काठमाडौंको टो’लीले सोमबार राति अर्डर गरेको खाना सुनारले पुर्याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई मंगलबार दिउँसो प’क्राउ गरेको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झ’गडा गर्दा सुनारलाई फा’लेर फ’रार रहेका पाँचमध्ये तीन जनालाई प’क्राउ गरिएको जानकारी दिए । फ’रार दुई जनाको खो’जी भइरहेको बोगटीले बताए । ग’म्भीर घा’इते सुनारको उपचारका लागि श’हीद मेमोरियल अ’स्पतालमा उ’पचारका लागि लगिएकाेमा त्यहाँ उ’पचार हुन नसकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अ’स्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button