‘प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’ – महात्मा गान्धी

काठमाडौंं : महात्मा गान्धीको खास नाम मोहनदास करमचन्द गान्धी हो । उनलाई भारतीय राजनीतिक पुरुष तथ भारतीय स्वतन्त्रता सं’ग्राममा नायक मानिन्छ । त्यसैले उनको नाम महात्मा गान्धी रहन पुग्यो ।

गान्धी सन् १८६९ अक्टोबर २ का दिन भारत को गुजरात प्रान्तको पोरबन्दर भन्ने ठाउँमा जन्मिएका थिए । सत्य, अहिं’सा र सत्याग्र’ह उनको सिद्धान्त हो । यहाँ हामीले उनका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छन् । एकपटक अवश्य पढ्नुस् :

१) प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन, २) कुनैपनि स्वतन्त्र राष्ट्रको अन्त्य भनेको यौन हो ।, ३) मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।, ४) कसैले क्षमा दिन्छ भने बुझ्नुस त्यो बलिष्ठ व्यक्ति हो, किनकि कमजोरले कहिल्यै कसैलाई क्षमा दिँदैन ।, ५) यतिकुरा बुझिराख पहिले तिनिहरुले तिमलाई बेवास्ता गर्ने छन्, त्यसपछि हाँस्नेछन् अनि लड्ने छन् र अन्तमा तिमीले जित्ने छौ ।, ६) तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर ।, ७) तिमी जे सोच्छौ त्यही नै बन्छौ ।, ८) अल्पमतमा परेपनि सत्य सँधै सत्य नै हुन्छ ।

सम्बन्धित खवर

Back to top button