झापामा सडक दु’र्घटनाबाट एकजनाकाे ज्यान गयाे

इलाम : इलामको रोङ गाउँपालिकामा बाँस बोकेको ट्रक दु’र्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ । रोङ-१ शान्तिपुरबाट मेची राजमार्गतर्फ आउँदै गरेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल ख’स्दा एकजनाको मृ’त्यु भएको हो । मृ’तकको सना’खत हुन सकेको छैन ।

दु’र्घटनापछि चालक ह’राइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । चारजना सवार रहेका सो ट्रक दु;र्घटनाबाट घा;इते बनेका नरेश खड्का र रमेश चौहानलाई उप’चारका लागि झापाको बिएन्डसी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button