दोहोरी गीतमा हिट ११ वर्षीय कमलाको सपना पूरा हुने भएपछि गाउँदागाउँदै भक्कानिइन्

काठमाडौं : पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन। कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा उनि आउने भएकी हुन्।उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना उनि संगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले गर्ने भएका छन। कृष्ण कंडेलले साथ् दिने भए पछि उनि काठमाण्डौ जाने भएकी छिन। कृष्ण कंडेलको लाइभ दोहोरीमा उनले पनि दोहोरी गाउने भएकी छिन।

उनको आवाजमा यो समय लाखौ दर्शक झुमिएका छन।आवाज मात्रै हैन उनले सहजै दोहोरी फर्काउने भएर पनि होला अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले। कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुने खालको र यसअघि पनि थुपै कार्यक्रमहरुमा सहभागी भएर सवैलाइ अचम्मित तुल्याउदै पुरस्कार समेत जितिसकेकी घिमिरे परिवारले जनाएको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर

Back to top button