‘कहाँ आयो गणतन्त्र उनको घरमा उनको बुहारीलाई मात्र गणतन्त्र आएको हो’


काठमाडाैं : अभिनेत्री रेखा थापा बेलाबेलामा चर्चामा आइरहने नाम हो । कहिले राजनीति र कहिले अरु नैं कारणले थापाको चर्चा हुने गरेको छ । यो बीचमा राप्रपा नेपालमा रहेकी थापाले सरकार र सिके राउत बीच भएको सहमति लाई ध्यानाकर्षण गर्दै कडा प्रतिकृया जनाएकी छिन ।
प्रधानमन्त्री ओलीले बोलेका केही शब्दहरुलाई लिएर अहिले जताततै टीकाटिप्पणी चलिरहेको बेला अभिनेत्री थापाले एक टेलिभिजनमा भनेकी छिन् “हिजो गायक पशुपति शर्माको गीत सुनेर लु’ट् भन्न पाइन्छ भन्ने सरकार आज विप्लवलाई लुटेरा भन्न पाइन्छ ?” भनेर आ’क्रोशित बनिन् रेखा थापा ।



अब सरकारले सीके राउत सँग मिले जस्तै विप्लव सँग पनि मिलेर देशलाई अगाडि बढाउनु पर्ने बताएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रति पनि थापाको कडा अभिव्यक्ति आएकाे छ । महिलाहरुले बन्दुक बोकेर गणतन्त्र आएको हो यो देशमा भनेर प्रचण्डले भनेपछि थापाले भनेकी छिन् । कहाँ आयो गणतन्त्र उनको घरमा उनको बुहारीलाई मात्र गणतन्त्र आएको हो भनेर प्रश्न समेत गरेकी छिन् ।
हेर्नुस् भिडियाे