सुन त’स्करीका अ’भियुक्त दुबईबाट प’क्राउ

काठमाडौं : सुन त’स्करीको अ’भियोग लागेका एक अ’भियुक्त दुबईबाट प’क्राउ परेका छन् । ३८ क्विन्टल सुन त’स्करी तथा सनम शाक्य ह’त्या मु’द्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रे’डकर्नर नोटिस जारी गरेका थप एक अ’भियुक्त संयुक्त अरब इमिरेट्स (युएई)बाट प’क्राउ परेका हुन् ।

त’स्करी गि’रोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले प’क्राउ गरेको हो उनी गि’रोहका मुख्य लगानी कर्तामध्ये एक हुन् । दुईसाताअघि प’क्राउ परेका कृष्ण गोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले खोजी सुरु गरेलगत्तै गत वर्ष कृष्ण गोपाल दुबई गएका थिए । झापा शिवसतासी नगरपालिका–६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे । यस अघि सोही मु’द्दामा फ’रार तीन अ’भियुक्त दुबईबाटै प’क्राउ परेका थिए ।

सम्बन्धित खवर

Back to top button