पूर्वप्रहरी महानिरीक्षक सिंहको नि’धन


काठमाडौ : पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ८८ वर्षको उमेरमा नि’धन भएको छ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सिंहको बिहीबार बेलुकी ९ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो ।
बा’थ र मुटुरो’गबाट पीडित सिंहको उपचारका क्रममा नि’धन भएको प्रहरी वरिष्ठ उप’रीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।



सिंह २०४३ देखि २०४७ सम्म करीब चार वर्ष प्रहरी महानिरीक्षक बनेका सिंह २०४६ को जनआ’न्दोलनका बेला प्रहरी महानिरीक्षक थिए। हेर्दा ख’रो तर नरम स्वभावका थिए उनी । सिंहका छोरा योगी बनेर पशुपतिनाथको गो’रक्ष पी’ठमा बस्छन्।








