क्याप्टेन प्रभाकर केसीको सम्झनामा आयो मनै रुवाउने गीत


काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीसहित सात जना होनाहार ब्याक्तिले ज्यान गुमाउने गरि ताप्लेजुङमा भएको हेलिकोप्टर दु’र्घटनाका पाइलटको सम्झनामा मन छुने गीत सार्वजनिक भएको छ । फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भीरमा हेलिकोप्टर दुर्घ’टना भएको थियो ।
उक्त हेलिकप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए । पाइलट केसी काठमाडौं ताहचल निवासी हुन् । उनले फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर काठमाडौं फर्केपछि पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका थिए । क्याप्टेन प्रभाकर केसी एयर डाइनेस्टीका एक जना कुशल चालक थिए ।



दु’र्घटनापछि जति मन्त्री अधिकारीको जति चर्चा भयो बाकि ६ जनाको भने कमै चर्चा भयो, आखिर हेलिकप्टरका पाइलट प्रभाकर केसि थिए, उनि भर्खर २६ बर्षको कलिलो उमेरमै ज्यान गुमाएका छ्न उनै पाइलट प्रभाकरको बारेमा गायक महेन्द्र भण्डारीले सृजना गरेको गीत यस्तो छ।
हेर्नुस भिडियो








