अध्यक्ष शाहीको अपहरण, ठाँटीकाँध गाउँपालिकाका

कोहलपुर, पुष ६,

ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र उहाँकी श्रीमती इलाको अपहरण भएको छ ।

शाही दम्पतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजेको अपहरण गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।।

इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुन् । । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई पहिला पनि विप्लव नेतृत्वको नेकपाले चेतावनी पत्र दिएको थियो ।

सम्बन्धित खवर

Back to top button