नवदुर्गा गाउंँपालिकाले क्वारेन्टाइनमा रहेकालाई स्वाब परीक्षणका लागि डडेल्धुरा लगियो


डडेल्धुरा, २७ चैत : डडेल्धुराको नवदुर्गा गाउंँपालिकाले क्वारेन्टाइनमा रहेका आठ जनालाई स्वाब परीक्षणका लागि विहिबार बिहान डडेल्धुरा लगिएको छ ।
नवदुर्गा गाउंँपालिकाले भारतबाट आएका १२ जना क्वारेन्टाइनमा रहेको राखिएको बताइएको छ ।

उनीहरुको स्वाब परीक्षणका लागि आज बिहान गाउंँपालिकाले आज बिहान गाडिको ब्यवस्था गरेर डडेल्धुरा सदरमुकाम लगिएको गाउंँपालिका उपाध्यक्ष डम्वरी वलीले बताइन् ।











