चट्याङ लागेर दार्चुलामा बालिकाको मृ’त्यु

दार्चुला, ३ वैशाख : दार्चुला जिल्लामा चट्याङ लागेर एक बालिकाकोे मृ’त्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्वर ६ मा चट्याङ लागेर भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मृ’त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीका अनुसार अन्य चार जना घा’ईते भएका छन् । घा’ईते सबैको गोकुले अस्पतालमा उप’चार भईरहेको उनले बताए ।

चट्याङले घर पूर्ण रुपमा क्ष’ति भएको छ भने गाई र गोरु मरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button