धा’रिलो ह’तियार प्र’हार गरी श्रीमतीले श्रीमानलाई घा’ईते


दार्चुला, ८ वैशाख : दार्चुलामा एक श्रीमतीले आफ्नै श्रीमान माथि धा’रिलो ह’तियार प्र’हार गरी घा’इते बनाएकी छन्। जिल्लाको नौगाड गाउँपालिकाको–१ कसाडमा श्रीमतीले श्रीमानमाथि धा’रिलो ह’तियार प्र’हार गरि घा’इते बनाएकी हुन्।
सोमबार बिहान जंगल गएको बेला दुवै जनाबीच विवाद हुँदा ३४ वर्षीया श्रीमति धर्मती ठगुन्नाले ४० वर्षीय श्रीमान रतनसिह ठगुन्नालाई धा’रिलो ह’तियार प्र’हार गरी घा’इते बनाएको दार्चुला प्रहरीले जनाएको छ।



श्रीमतिको ह’तियार प्र’हारबाट श्रीमानको टाउँकोमा चो’ट ला’गेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए। घा’इते ठगुन्नाको जिल्ला अस्प’ताल दार्चुलामा उप’चार भइरहेको छ।
जिल्ला अस्प’तालमा उप’चार सम्भव नहुने भन्दै जिल्ला बाहिर रे’फर गरेको जिल्ला अ’स्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए। तर, पी’डितले अहिले बाहिर जान नसक्ने बताएपछि अ’स्पतालमै उप’चार भइरहेको छ।








