लकडाउन उ’ल्ल‌ंघन गर्ने ५८३ जना प’क्राउ

धनगढी, १४ वैशाख : प्रहरीले कैलालीमा लकडाउन उल्ल‌ंघन गर्ने पाँचसय बढीलाई प’क्राउ गरेको छ । सरकारले जा’री गरेको लकडाउनको उ’ल्लङघन गर्ने पाँच सय ८३ जनालाई प्रहरीले प’क्राउ गरेको हाे ।

लकडाउन जा’री भएदेखि शनिबारसम्म जिल्लाका विभिन्न स्थानबाट लकडाउन उ’ल्लङघन गर्ने पाँच सय ८३ जनालाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प’क्राउ परेका मध्ये पाँच सय ७४ जनालाई स’म्झाई बु’झाई छो’डिएको बताए ।

यस्तै पाँच जनालाई सा’र्वजनिक हि’तवि’रुद्दको मु’द्दा चलाइएको छ भने थप चार जनालाई पनि मु’द्दा चलाउने तयारी भईरहेको छ।

लकडाउनको उ’ल्ल‌ंघन गरी चलाईएका झण्डै एक हजार तीन सय सवारी साधन पनि नि’यन्त्रणमा लिइएको छ ।

लकडाउनमा चलाइएका एक हजार दुई सय सय ८५ सवारी साधन नि’यन्त्रणमा लिएकोमा एक हजार १ सय ९८ लाई ज’रिवाना गरेर छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button