जिल्ला प्रहरी कार्यालय कोरोना म’हामारी व्यवस्थापनमा केन्द्रित छ : डडेल्धुरा प्रहरी प्रमुख न्यौपाने


डडेल्धुरा, २३ बैशाख : कोरोना भाइरस संक्रमणको स’न्त्रासका कारण सरकारले आ’ह्वान गरेको लकडाउन अवधी लम्बिदै जाँदा डडेल्धुरामा अ’पराधिक क्रियाकलापमा भने निकै कमी आएको छ । अप’राधिक क्रियाकलाप घट्दै गएपछि कोरोना म’हामारी व्यवस्थापनमा केन्द्रित भएको प्रहरीले जनाएको छ । तर, लकडाउन लम्बिदै जाँदा डडेल्धुरामा भने अ’पराधिक क्रि’याकलापमा कमि आएको छ। अप’राधिक क्रियाकलाप घटदै गएपछि डडेल्धुरा प्रहरी कोरोना म’हामारी व्यवस्थापनमा केन्द्रित भएको छ।
जिल्लामा अप’राधिक क्रियाकलापहरु घ’ट्दै गएपछि डडेल्धुरा प्रहरी कोरोना म’हामारी व्यवस्थापनमा केन्द्रित भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईमा दिनहुँजसो घरेलु हिं’सा, जर्ब’जस्तीक’रणी, कु’टपिट, ठ’गी, चो’रीजस्ता बिभिन्न अप’राधिक क्रियाकलापकाे उजुरी दर्ता हुने गरेकोमा लकडाउन अवधीमा अप’राधिक क्रियाकलाप घट्दै गएको उनले जानकारी दिए।



‘पछिल्ला दिनहरुमा प्रहरीमा अ’पराधिक क्रियाकलापसँग सम्बन्धी उ’जुरी द’र्ता हुन छाडेको छ। अप’राधिक क्रियाकलाप घट्दै गएपछि कोरोना म’हामारी रो’कथाम तथा व्यवस्थापनका लागि प्रहरी केन्द्रित छ।’ उनले भने, ‘कोरोना भाइरस संक्रमित ब्यक्तिको मृ’त्यु भएमा मृ’तकको श’व व्यवस्थापन गर्ने सम्बन्धी तालिम पनि प्रहरीलाई दिएका छौँ।’
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये प्रहरी नायव निरीक्षकको कमाण्डमा १० जना प्रहरीको टोलीलाई कोरोना म’हामारी बि’रुद्धको कार्य योजना र कोरोना सं’क्रमणबाट ब’न्दीगृहमा मृ’त्यु भएका मानिसहरुको श’व ब्यवस्थापन गर्ने सम्बन्धि ता’लिम सम्पन्न गरिएको हो।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ, डडेल्धुरा अस्पतालका चि’कित्सकहरु प्रहरी प्रमुख डीएसपी न्यौपानेले ता’लिमको स’हजीकरण गरेका थिए । कोरोना म’हामारीबाट मृ’त्यु हुनेहरूको श’व समयमै व्यवस्थापन गर्न नसके थप सं’कट सिर्जना हुनसक्ने भएकाले समयमै सत’र्कता अपनाउन प्रहरीलाई सो विषयमा प्र’शिक्षण दिइएको हो।
प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार कोरोनाको म’हामारी बढ्दै गएमा प्रहरी उच्च जो’खिममा रहने भएकाले कोरोना सं’क्रमितको श’व व्यवस्थापनका लागि प्रहरीलाई यस विषयमा प्र’शिक्षण दिइएको हो।
कार्यक्रममा सुरक्षितरूपमा श’व व्य’वस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख श्रेष्ठले बताए। श’व व्यवस्थापन गर्दा पीपीई लगाउने, शव बोक्ने सामग्री र सवारीसाधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर श’व व्यवस्थापन गर्नेलगायतका विषयमा डडेल्धुरामा कार्यरत प्रहरीकर्मीलाई प्र’शिक्षण दिइएको हो।
यसवाहेक जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पछिल्ला दिनहरुमा समुदायस्तरमा कोरोना म’हामारीबारे ज’नचेतना ज’गाउने र सरकारले जारी गरेको लकडाउनको प्र’भावकारिता बढाउन विशेष भूमिका निर्वाह गरिरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। उनले कोरोना म’हामारी रो’कथाम, नि’यन्त्रण र व्य’वस्थापनमा प्रहरीले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताए।








