नेपाली दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल राउन्डमा

काठमाडौं, ५ जेठ : अमेरिकामा बस्दै आएका नेपाली दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।
हेर्नुस भिडियो

सम्बन्धित खवर

Back to top button