‘कोरोनासित ल’ड्ने हो डराउने हैन, श्रीमतीसित डराउने हो ल’ड्ने हैन’ भन्दाभन्दै श्रीमतीले लिइन् ज्यान

काठमाडौं, ७ जेठ : विराटनगरका औ’षधि व्यवसायी देवीप्रसाद दुलाललाई आफ्नै श्रीमतीले ह’त्या गरेको खुलेको छ । प्रेममा बाधा गरेको भन्दै आफ्नै श्रीमतीले उनलाई ह’त्या गरिएको खुलेको हो । यसैबीच दुलाल श्रीमती पीडित भएको पाइएको छ ।

प्रेम विवाह गरेका दुलाललाई श्रीमतीले निकै त’वान दिने गरेको उनको फेसबुक स्टाटसले देखाएको छ । वैशाख २३ गते आफ्नो फेसबुकमा एउटा स्टाटस पोस्ट गरेका दुलालले ‘कोरोनासित ल’ड्ने हो डराउने हैन, श्रीमतीसित डराउने हो ल’ड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औ’षधि आएको छैन।‘ भनेका थिए ।

उक्त स्टाटसले नै ह’त्यामा सहयोग पुर्‍याएको प्रहरीको अनुमान छ । प्रहरीले ह’त्यामा श्रीमतीको हात रहेको र उनी है’रान तथा त्र’सित रहेको स्पष्ट अनुमानको आधारमा प्रहरीले उनको श्रीमती र योजनालाई सफल पार्ने प्रेमीसहित सहयोगीलाई पक्राउ गरिसकेको छ ।

गत शनिबार राति मृ’तक दुलालकी श्रीमती मीना श्रेष्ठ, उनका प्रेमी सिरहाका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी का २० वर्षीय सोनु साह मिलेर ह’त्या गरेपछि उनले लेखेको स्टाटसले घटनालाई समेत प्रमाणित गर्न सहयोग गरिदिएको छ । ह’त्यामा संलग्न तीनै जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरिसकेको छ।

सम्बन्धित खवर

Back to top button