डडेल्धुराको आलिताल गाउँपालिमा कोरोना भाइरस नियन्त्रण गर्न प्रहरीको चेक पोष्ट स्थापना

डडेल्धुरा, ८ जेठ : डडेल्धुरामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रहरी चेक पोष्टको स्थापना गरिएको छ। बिहीबार डोटीको सिमाना नजिकै भीमदत्त राजमार्गमा पर्ने आलिताल गाउँपालिका १ कटालमा चेक पोष्टको स्थापना गरिएको हो।

आलिताल गाउँपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको समन्वयमा लकडाउन प्रभावकारी रूपमा कार्यान्वयनको लागि सुरक्षा पोष्ट स्थापना गरिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button